• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निर्मलाको हत्या आरोपमा प्रहरीद्धारा ४ पक्राउ

  •      /२० मंसिर २०७५, बिहीबार ०३:३४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । । कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । विगतको अनुसन्धानबाट शंकाको घेरामा रहेका चारजनालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ । नयाँपत्रिकामा खबर छ ।

    सामुहिक बलात्कारपछि हत्या गरेको आशंकामा प्रहरीले निर्मलाका छिमेकी प्रदिप रावललगायत अन्य चार जनालाई पक्राउ गरेको हो । रावल काठमाडौंबाट हिजो पक्राउ परेका छन् भने अन्य तीन जनालाई महेन्द्रनगरबाट पक्राउ गरिएको हो ।

    उनलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ । उनीहरु सबैजना लागुऔषध दुव्र्यसनी रहेको र केहीले अपराध स्विकारेको प्रहरीले जनाएको छ । डिएनए रिपोर्टको नतिजा नआउन्जेल अनुसन्धान जारी राख्ने प्रहरीको भनाइ छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.