पोखरा महानगर १६ वडाका सवै विद्यालय सेनेटेरी प्याड युक्त
/२० मंसिर २०७५, बिहीबार ११:५३ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली पोखरा। पोखरामहानगरपालिका वडानम्वर १६ अन्तरगत रहेका सम्पुर्ण निजी तथा सामुदायिक विद्यालयहरुलाई सेनेटरी प्याड युक्त बिद्यालय घोषण गरिएको छ।
बिद्यालयमा अध्यानरत छात्राहरुले बिद्यालय समयमा महिनावारी हुदा समस्या उत्पन्न भएको र महिनावारीको समयावधिभरअनुपस्थित रहने गरेका कारण यसलाई अभियानकैरुपमा अगाडि बढाइएको हो।
प्रदेश सभाका साँसद प्रभा कोइरालाले शिक्षाका लागि श्वास्थ रहनु अत्यन आवस्य रहेको बताइन्। उनले बिदालयस्तरमा सञ्चालन गरिने सचेतनाले नै सोँच र ब्यवहारमा परिबर्तन हुने भएकाले सेनेटरी प्याडका वारेमा हरेक विध्यालय एवं अभिभावकहरु समेत सचेत हुन आवस्यक रहेको बताइन ।
कार्यक्रममा आफ्नो धारणा राख्दै वडाध्यक्ष जीवन आचार्य ले शिक्षामा कुनै कारणले अबरोध आउन नहुने वडाअध्यक्ष जीवन आचार्यले बताए। उनले सामान्य सेनेटरी प्याडकै कारणले बिद्यार्थीको पढाइ अवरद्ध हुने वतावरणको अन्त्यका लागि वडाका सबै बिध्यालयहरुमा सेनेटरी प्याडको व्यवस्था गरिएको बताए ।
लैँगिक हिँसा विरुद्धकाौ १६ दिने अभियानको अवसरमा आयोजीत कार्यक्रममा आफ्नो धारणा राख्दै अभियन्ता शुस्मा पौडेलले रजस्वला हुनु स्रिष्टीलाई अगाडी बढाउनु हो भन्दै यो अवस्थावाट कुनै विद्यालयका छात्रा हरु पढाइबाट टाढा हुन नपर्ने गरि विधयालयले सेनेटरी प्याड राख्ने प्रतिवद्दता गर्नु पर्ने बताइन।
उनले कास्की जिल्लाका सवै विद्यालय सेनेटेरी प्याड युक्त विध्यालय घोषणा गराउने अभियानमा लागेको बताइन ।कार्यक्रममा वडा नम्वर १६ का निजी र सामुदायिक ११ विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, व्यवस्थापन समितीका अध्यक्ष तथा सामाजीक अभियन्ता ,जनप्रतिनिधि सवेैले प्रतिवद्दता व्यक्त गरेका थिए ।
कृष्ण अन्जान ज्ञवाली
पोखरा। पोखरामहानगरपालिका वडानम्वर १६ अन्तरगत रहेका सम्पुर्ण निजी तथा सामुदायिक विद्यालयहरुलाई सेनेटरी प्याड युक्त बिद्यालय घोषण गरिएको छ।

Related