कास्कीको सिक्लेसमा बन्यो शान्तिस्तम्भ, प्रचण्डले उद्धाटन गर्ने
/२० मंसिर २०७५, बिहीबार १४:११ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । नेपालमा जारी १० बर्षे युद्धको बेला तत्कालिन नेकपा माओवादी र सरकारबीच पहिलोपटक वर्ताभएको स्थान सिक्लेसमा शान्ति स्तम्भ निर्माण भएकोछ। स्तम्भको नेकपाका अध्यक्ष प्रचण्डले उद्धाटन गर्ने छन्/
शान्ति बार्ता एवं प्रचण्ड प्रक्रियाको पहिलो वार्ता भएकोप्रस्थान बिन्दु मानिने सिक्लेसमा शान्ति स्तम्भ निर्माण सम्पन्न भएको हो ।मादी गाउँपालिका अन्तरगत पर्ने सिक्लेसमा करीब १५ लाखको लागतमा शान्ति स्तम्भ निर्माण गरिएको हो ।
मादी गाउँपालिकाको १० लाख, शान्ति स्तम्भ निर्माण गरिएको सम्बन्धित वडा मादी गाउँपालिका वडा नम्बर १ को १ लाख र स्थानियको ४ लाखको श्रमदान गरी १५ लाखको लागतमा सिक्लेसमा शान्ति स्तम्भ निर्माण गरिएको हो । करीब डेढ रोपनी क्षेत्रफलमा स्तम्भ निर्माण गरिएको हो ।
तत्कालिन द्वन्द्वरत पक्ष नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता बाबुराम भट्टराई सिक्लेसमा १२ वर्षपहिले सार्वजनिक भएका थिए । उनीहरु २०६३ साल असार २ गते सिक्लेसमा सार्वजनिक भएका थिए ।

Related