• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

छोरीको बिहेको कुरो छिनेर फर्केका सिचाई सचिव त्रिशुलीमा अस्ताए

  •      /२७ माघ २०७४, शनिबार ०५:५३ ,  प्रकाशीत
  • पोखरा । छोरी रञ्जनाको विवाह छिनेर कलिपबस्तु निवासबाट फर्किदै गरेका सिँचाइ मन्त्रालयका सचिव रामानन्द प्रसाद यादवको त्रिशुलीमा खसेर मृत्यु भएको छ । शुक्रवार साँझ विवाहको कुरा छिनिएपछि खुशी मुद्रामा शनिवार राति काठमाडौं फर्किदै गरेका सचिव यादव त्रिशुली गाडी खसेपछि मृत्यु भएको हो। उनीसँग गाडीमा रहेका २२ बर्षीया छोरा र एक किशोरी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
    शनिबार बिहान पौने ३ बजे बा १ झ ३१४० नम्बरको सरकारी जिप पृथ्वीराजमार्गको सलाङ्घाटबाट करिब ९० मिटर तल खसेको थियो । गाडीमा चालक भएपनि उनी आफैले चलाएको अनुमान प्रहरीले गरेको छ । गाडीसहित नदीबाट निकाल्दा उनी ड्राइभरको सिटमा भेटिएका थिए । घाइते जीप चालक निरन्जन यादवले पनि गाडी सचिवले नै चलाएको बताएका छन् । गोताखोरले जिप १५ मिटर गहिराइबाट निकालेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.