• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पाल्पाको रामपुरमा युवा समुहबीच कुटाकुट घाइतेलाई हेलिकप्टर मार्फत लगियो काठमाडौं

  •      /२१ मंसिर २०७५, शुक्रबार १६:०० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    पाल्पा – पाल्पाको रामपुर नगरपालिकामा दुई युवा समूहबीच कुटाकुट हुँदा दुई जना घाइते भएका छन्। रामपुर–५ बेझाँडमा भएको कुटाकुटमा समसूहक मिया र सहदत हुसेन घाइते भएका छन्। घाइते दुवै युवालाई उपचारका लागि हेलिकप्टर मार्फत मेडिसिटी अस्पताल काठमाडाैं लगिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।

    सहदत हुसेनको टाउको र समसूहक मियाको कानमा चोट लागेको रामपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक भूपालसिंह रानाले बताए। उनले सामान्य कुरामा साथीहरुबीच विवाद हुँदा कुटाकुट भएको बताए। घाइते दुवैको अवस्था सामान्य रहेको तर पारिवारिक दवावका कारण उनीहरुलार्इ काठमाडाैं लगिएको प्रहरीले जनाएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.