तालचोकको गार्डेनसिटी ट्राभल्समा चोरी /२२ मंसिर २०७५, शनिबार ०४:२१ , प्रकाशीत शुभेच्छा न्यूज संम्वाददाता लेखनाथ । पोखरा २७ तालचोकमा शुक्रबार राती अफिस चोरी भएको छ । तालचोक स्थीत गार्डेनसिटी ट्राभल्समा अज्ञात व्यक्तिले करिव डेढलाख बराबरको सामान चोरेर लगेका छन् । अफिसको सटर बन्द भएपनि पछाडीपट्टीको ढोकाको चुकुल फोरेर चोरिएको थियो । अफिसबाट दुइवटा ल्यापटप र नगद हराएको छ । बिहान अफिसको सटर खोल्दा पछाडिपट्टीको ढोका खुल्लै देखेपछि चोरीभएको थाहाभएको थियो । उक्त घटनाका बारेमा इलाका प्रहरी कार्यालय डाँडाको नाकमा उजुरी गरिसकिइएको प्रबन्धक सन्दिप पौडेलले बताए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
शुभेच्छा न्यूज संम्वाददाता
लेखनाथ । पोखरा २७ तालचोकमा शुक्रबार राती अफिस चोरी भएको छ । तालचोक स्थीत गार्डेनसिटी ट्राभल्समा अज्ञात व्यक्तिले करिव डेढलाख बराबरको सामान चोरेर लगेका छन् ।
अफिसको सटर बन्द भएपनि पछाडीपट्टीको ढोकाको चुकुल फोरेर चोरिएको थियो । अफिसबाट दुइवटा ल्यापटप र नगद हराएको छ । बिहान अफिसको सटर खोल्दा पछाडिपट्टीको ढोका खुल्लै देखेपछि चोरीभएको थाहाभएको थियो ।
उक्त घटनाका बारेमा इलाका प्रहरी कार्यालय डाँडाको नाकमा उजुरी गरिसकिइएको प्रबन्धक सन्दिप पौडेलले बताए ।
Related