• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

यसरी हेर्न सकिने छ मिस वर्ल्ड घोषणाको लाइभ

  •      /२२ मंसिर २०७५, शनिबार ०६:३० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज /संम्वाददाता
    काठमाडौं – चीनमा भइरहेको विश्व सुन्दरीहरुको प्रतिस्पर्धा ‘मिस वर्ल्ड २०१८’ को घोषणा शनिबार साँझ हुने भएको छ। मिस वर्ल्डमा नेपाली प्रतिस्पर्धी श्रृंखला खतिवडा पनि सहभागी छिन्। ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विथ अ पर्पस’ हात पार्दै अन्तिम ३०मा आफ्नो स्थान सुरक्षित बनाएकी नेपाली चेली श्रृंखलालाई पनि उपाधिको बलियो दाबेदारको रुपमा हेरिएको छ।

    १२१ देशका प्रतिस्पर्धीहरु मध्येबाट अन्तिम ३० मा छोनोट प्रतिस्पर्धीहरुबाट आज एक जना ‘मिस वर्ल्ड २०१८’ घोषणा गरिने छ। नेपाली चेली श्रृंखला पनि प्रतिस्पर्धामा रहेकाले संसारभरका नेपालीहरु नजिता घोषणाको ब्यग्र प्रतिक्षामा छन्।

    ब्यग्र प्रतिक्षामा रहेका सुभचिन्तकहरुलाई ‘मिस वर्ल्ड’ घोषणाको प्रत्यक्ष प्रसारण कसरी हेर्ने भन्ने लागेको हुन सक्छ। जसका लागि ‘मिस वर्ल्ड २०१८’को युट्युव च्यालन मार्फत लाइभ हेर्न सकिने व्यवस्था मिलाइएको छ। नेपालीहरुले पनि सोही च्यानलमार्फत लाइभ हेर्न सक्नेछन्।

    नेपाली सयम अनुसार बेलुका पाँच बजेपछि ‘मिस वर्ल्ड’को घोषणा हुनेछ। यो ‘मिस वर्ल्ड’ को ६८ औं संस्करण हो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.