शुभेच्छा न्यूज संम्वाददाता
पोखरा ।मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकी सुन्दरी भेनिसा पोन्सले पहिरेकी छिन्। अमेरिकी क्षेत्रबाट टप १२ मा पर्दै फाइनल यात्रा गरेकी पोन्सले मिस वर्ल्डको ताज पहिरन सफल भएकी हुन्। उनी ग्लोबल भोटमा थाइल्यान्डसँग पछि परेपनि निर्णायकको मन जित्दै मिस वर्ल्ड बनेकी हुन्।
मिस थाइल्यान्ड रनर अप हुन सफल भइन्। मिस नेपाल शृंखला खतिवडा भने टप १२ सम्म पुग्न सफल भएकी थिइन्।

Related