• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा म्याराथन सफल पार्न लन्डनमा च्यारिटी कार्यक्रम हुने

  •      /२३ मंसिर २०७५, आईतवार १०:५७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा। पोखरामा आगामी फागुन ७ गते सञ्चालन हुने १३ औं संस्करणको सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनका लागि आवस्यक सहयोग जुटाउन भूतपूर्ब खेलाडी मंच नेपाललले लन्डनमा च्यारिटी कार्यक्रमको आयोजना गर्ने भएकोे छ ।

    पोखरेली मंच यूकेले म्याराथनलाई सफल बनाउन यहि मंसिर २८ गते च्यारिटी कर्यक्रम आयोजना गरिएको मंचका अध्यक्ष मान प्रसाद गुरुङले जानकारी दिए। “विदेशमा रहेर पनि आफ्नो जन्मभूमीमा आयोजना हुने कार्यक्रमलाई एकजुट भएर सहयोग जुटाउन च्यारिटी कार्यक्रमको आयोजना गरेका हौं”उनले भने।

    “दौडौ स्वास्थ्यका लागि दौडौ पोखराका लागि” भन्ने नाराका साथ भूतपूर्ब खेलाडी मंचले म्याराथन सफल बनाउन आफ्नो आन्तरिक ब्यबस्थापनमा लागेको बेला यूकेमा पनि पोखरेली मंचले म्याराथन सफल बनाउन जुटेको हो । च्यारिटी कार्यक्रममा २ हजार ५ सय जना सहभागीता जनाउने मंचका कोषाध्यक्ष कमल गुरुङले बताए।

    पोखरा आएर हालै यूके फर्केका मंचका अध्यक्ष गुरुङ र महासचिब मोहन थापाले भूपू खेलाडी मंचले गरेका विभिन्न कृयाकलापका बारेमा मंचको हालै यूकेमा सम्पन्न बैठकमा जानकारी गराएका थिए । मंचले आयोजनागर्ने च्यारिटी कार्यक्रममा विभिन्न कलाकारहरुले आ–आफ्नो तर्फ बाट साँगेतिक कार्यक्रमहरु समेत प्रस्तुत गर्ने जनाइएको छ ।

    च्यारिटी कार्यक्रम सफल बनाउन बेलायतबाट समेत केही खेलाडी सहभागी गराउने उदेस्य रहेको भूपू खेलाडी मंचका अध्यक्ष तेज गुरुङले जनाए। “पोखरेली मंच यूकेले स्वत स्र्फूत रुपमा गरेको यो सहयोग हामी सबैका लागि महत्वपूर्ण हो।, हामी सबै पोखरेली मंच प्रती आभारी छौ” उनले भने ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.