पूर्व राजा ज्ञानेन्द्र पूर्व रानी कोमलसहित पोखरा आउने
/२४ मंसिर २०७५, सोमबार १५:४६ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा / । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व बडामहारानी कोमल शाह केही दिनको निजी भ्रमणका लागि पोखरा आउने भएका हुन्।
पुषको पहिलो साता उहाँहरु पोखरा पुग्नु हुने उहाँका निजी सचिव फडी पाठकले जानकारी दिए। भ्रमणको दौरान हुने भेटघाट र अन्य कार्यक्रम भने हाललाई सार्वजनिक गरिएको छैन् ।

Related