शुभेच्छा न्यूज संम्वाददाता
चितवन।चितवनबााट दुलही लिएर बाँेकेको शमसेर गञ्ज तर्फ जाँदैगरेको स्कर्पियो र बस आपसमा ठक्कर खाँदा दाङमा ६ जनाको मृत्यु भएकोछ।
गीतानगरबाट दुलही लिएर बाँकेको शम्शेरगञ्ज गरेको बा १२ च ३१२२ नम्बरको स्कोर्पियो जीप र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस दाङको लमही नगरपालिका–९ को रिहार नजिक गएराति पौने २ बजे एकापसमा ठोक्किँदा स्कोर्पियोमा सवार आठ मध्ये छ जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेयका अनुसार मृत्य हुनेमा बेहुलाका बाबु राप्तीसोनारी गाउँपालिका–८ निवासी ५३ वर्षीय मानबहादुर केसी ४५ वर्षीया आमा विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, पाँच वर्षीय प्रवीण केसी, ३१ वर्षीय दीपककुमार खड्का, कोहलपुर–१२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो।

सो दुर्घटनामा चालकसहित अन्य दुई घाइते भएका छन्।
Related