• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको घार्मीमा भ्यु टावर बन्ने

  •      /२७ मंसिर २०७५, बिहीबार ०४:२७ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पोखरा । लामाचौरलाइ धार्मिक पर्यटन स्थलको रुपमा विकास गर्ने प्रयास शुरु मात्रभएको छैन काम पनि जोडदार रुपमा शुरु भएको छ ।यहाँ रहेका ऐतिहासिक मठ मन्दिर पोखरी तथा धार्मिक क्षेत्रको निर्माण पुर्न्निर्माण कार्य जोडतोडका रुपमा चलिरहेको छ ।

    ठुलि पोखरी अकला शर्वेश्वर तथा शुरथेशवर शिवालय लगाएतका क्षेत्रको सँरक्षण र सँबर्धनमा यहाका वासिन्दा र स्थानिय निकाए जुटेका छन ।पछिल्लो पटक लामाचौरको घार्मिमा भ्यु टावर बनाइने भएको छ ।विकासले पछि परेको घार्मी क्षेत्रमा पर्यटनको पुर्वाधार निर्माणमा यो भ्यु टावरको निर्माण हुन लागेको हो ।

    जसका लागि सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वाट पर्यटन मन्त्री रविन्द्र अधिकारीका राजनैतिक सल्लाहकार अर्जुन अधिकारीको पहलमा यो आर्थिक बर्षका लागि २० लाख विनियोजन भएको हो ।

    अधिकारीका अनुसार पोखरा सँगै रहेको र महानगरको क्षेत्र भएर पनि पछि परेको घार्मीमा भ्यु टावरको निर्माणले आन्तरिक र वाह्य पर्यटकको ध्यान आकर्षण गर्ने र पर्यटकीय क्षेत्रको रुपमा विकास हुने विश्वास मा भ्यु टावर निर्माणका लागि बजेट बिनियोजन भएको अर्जुन अधिकारीले बताए ।यश क्षेत्रवाट पोखराको सुन्दर देखिने हुँदा भ्यु टावर निर्माण आवस्यक छ ।

    सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो वर्ष लामाचौरको ठुलिपोखरिको सँरक्षणका लागि १५ लाख चमेरे गुफा तथा महेन्द्र गुफाको बृहतर विकास लागि १५ लाख बजेट बिनियोजन भएको सल्लाहकार अधिकारीले बताए ।

    लामाचौर र वाटुले चौर क्षेत्रका साँस्कृतिक र पर्यटन विकासका लागि मन्त्रालयबाट सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले चासो लिदै यस क्षेत्रका पर्यटन साँस्कृतिक र धार्मिक धरोहरका क्षेत्रमा बजेट बिनियोजन गरिएको सल्लाहकार अर्जुन अधिकारीले बताए ।

    पछिल्लो पटक अमलाविसौनी घार्मी आलेवारी अमरेश्वर सडक निर्माण कार्य रोकिएकोमा यो सडकको निर्माण कार्य सुचारु गराउने वारेमा पनि सम्बन्धित निकाए सँग कुरा भइरहेको सल्लाहकार अधिकारीले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.