• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

यूनिप्सद्धारा आयोजित फुटबलमा वेलनन र कालिका बिजयी

  •      /२८ मंसिर २०७५, शुक्रबार १३:४२ ,  प्रकाशीत
  • पोखरा। निजी तथा आवाशिय विद्यालयहरुको छाता संस्था संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (यूनिप्स)को चौथो स्र्पोट्स मिट अन्र्तगत फुटबल, भलिबल र कब्बडीका खेल जारी रहेको छ ।

    शुक्रबार सम्पन्न छात्र फुटबल खेल तर्फ वेलनन एकेडेमी र कालिका माबी बिजयी बने । वेललनले पिनाकललाई १–० र कालिका माबीले गेफ सेकेण्डरीलाई १–० गोलले पाखा लगाए ।

    त्यस्तै भलिबल छात्र तर्फ वेलनन, एकता सेकेण्डरी बिजयी भएका छन । प्रतियोगितामा वेलननले सत्य साई र एकताले स्मल हेभेनलाई सोझो सेटमा जितेका हुन । छात्रा भलिबलमा होली एन्जलले एकता सेकेन्डरी लाई कालिकाले वेलनन माथी लाई जित दर्ता गरे ।

    जुनियर तर्फ सम्पन्न छात्र कब्बडी पिनाकल र गेफ सेकेण्डरी बिजयी रहे । खेलमा पिनाकलले स्मल हेभेन र गेफले वेलननलाई पराजित गरे । जुनियर छात्रा तर्फ जनकल्याण र होली एन्जलले आ–आफ्नो खेल जितेका छन ।

    तर्फ वेललन, स्माइल, गेफ र पिनाकलले जित हासिल गरे । कब्बडी छात्रा जुनियरमा गेफ सेकेण्डरी, ज्ञानकुञ्ज, जनकल्याण, र होली एञ्जल बिजयी रहे । जनकल्याणले गेफलाई र होलीले ज्ञानकुञ्जलाई जितेको हो । छात्र कब्बडी माबी तर्फको कालिकाले एकता र ज्ञानकुञ्जले होली एञ्जलमाथी जित दर्ता गराए ।

    प्रतियोगितामा यूनिप्स अन्र्तगत कास्कीका १८ विद्यालयका ३ हजार विद्यार्थीको सहभागिता रहेको अध्यक्ष शान्ता गुरुङले जानकारी दिएका छन । औपचारिक उद्घाटन कार्यक्रम पूष १ गते पोखरा रंगशालामा हुने छ भने प्रतियोगिता अन्र्तगत एथलेटिक्सका खेलहरु पोखरा रंगशालामा संचालन हुने प्रचार प्रसार संयोजक सन्तोष तिवारीले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.