• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङ्जामा प्रथम चापाकोट महोत्सव शुरु

  •      /२९ मंसिर २०७५, शनिबार ०५:०३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    चापाकोट (स्याङ्जा)।स्याङ्जाको दक्षिणी भेगस्थित चापाकोटमा शुक्रबारदेखि प्रथम चापाकोट महोत्सव शुरु भएको छ ।

    चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा स्थानीय उत्पादनसँग जोडिएका कृषि, पशु, हस्तकला, कुमाल समुदायको लोपोन्मुख अवस्थामा रहेका माटाका भाडा तथा स्थानीय कला, संस्कृतिको प्रचारप्रसार र स्थानीय खानाका परिकारलाई प्राथमिकताका साथ प्रदर्शन गरिने छ ।

    शुक्रबार महोत्सवको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले यहाँका धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक महत्वको प्रचारप्रसार गरी यसको माध्यमबाट यस क्षेत्रको आर्थिक समृद्धि गर्न सकिने बताए ।

    चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले सामाजिक कार्यमा सबै राजनीतिक दल मिलेर अगाडि बढ्न सकेमात्रै चापाकोट क्षेत्रको समग्र विकास र समृद्धि हुने उल्लेख गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.