• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा १४ नम्बर वडा कार्यालयका २ थान कम्प्युटर चोरी

  •      /१ पुष २०७५, आईतवार ११:२० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा। पोखरा महानगरपालिकाको १४ नम्बर वडा कार्यालयमा शनिबार चोरी भएको हो । मझेरी पाटनमा रहेको वडा कार्यालयबाट २ थान ब्रान्डेड कम्प्युटर चोरी भएको छ ।

    चोरी भएको सामानको मूल्य करिब १ लाख ५० हजार रुपैयाँ बराबर रहेको वडा कार्यालयका सचिव अर्जुन पौडेलले जानकारी दिए ।शनिबार कार्यालय बन्द रहेको मौका पारी चोरले कार्यालयको ढोकामा लगाएको ताला फोडी सामानहरु लिएर गएको पौडेलले जानकारी दिए ।

    बिहान कार्यालय सहयोगीले कार्यालय खोल्ने क्रममा चाबी फोडिएको देखेपछि चोरी भएको पत्ता लागेको हो । कार्यालयले आइपिटी सेवा भर्खरै मात्र सुरू गरेको र राजश्व उठाउन सुरू भएको हुँदा पैसाको लागि चोरी भएको हुन सक्ने शंका गरिएको छ ।

    चोरी गर्ने गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
    samacharpati

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.