• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा विश्वविद्यालय प्रशासनलाई विद्यार्थी यूनियनको एक हप्ते अल्टिमेटम

  •      /२ पुष २०७५, सोमबार १३:०० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा /स्वतन्त्र विद्यार्थी यूनियन पोखरा विश्वविद्यालयले आफ्ना मागहरुलाई वेबस्ता गरेको भन्दै विश्वविद्यालय प्रशासनलाई एक हप्ते अल्टिमेटम दिएको छ ।

    विगत ९ महिना देखी बिभिन्न चरणमा गरिएका मागहरु प्रति प्रशासनले चासो नदिएको भन्दै एक हप्ते अल्टिमेट दिइएको हो स्वबियु सभापति सुनिल तिमिल्सिनाले भने ।

    उनले एक हप्ता भित्रमा मागहरु सम्बोधन नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिए । प्रत्येक प्रदेशमा एक एक आंगिक क्याम्पस खोलिनुपर्ने , विश्वविधालय भित्र बैकिंङ सुविधा व्यबस्थापन गरिनुपर्ने , प्रत्येक संकायको आफ्नै परिक्षा नियन्त्रक तोकिनुपर्ने ,विधार्थीहले रिचेकिङ गर्न पाउनुपर्ने जस्ता मागहरुलाई स्वबियुले प्रशासन समक्ष राखेको छ ।

    ‘हामिले बिभिन्न चरणमा मागहरु राख्दै आएका छौं हाम्रा मागहरु विश्वबिधालय र बिधार्थीको हितमा छ’ सभापति तिमिल्सिनाले भने, ‘प्रशासन गम्भिर देखिएन, हाम्रो मागलाई सम्बोधन हुने उचित वातावरण बनेन भने कडा आन्दोलन गर्न बाध्य हुनेछौं ’ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.