• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

छमछमीको पोखरा अडिसन सुरु

  •      /३ पुष २०७५, मंगलवार १२:४७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । पोखरा नेपाल टेलिभिजनबाट प्रस्तुत हुँदै आएको ‘नृत्य रियालिटी सो’ चौथो संस्करण ‘रियो छमछमी सिजन–४’ पोखरा अडिसन आजबाट सुरु भएको छ ।

    आजदेखी सुरु भएको सो अडिसनमा पोखरा, स्याङ्जा, बाग्लुङ, तनहुँ लगायतका जिल्लाबाट उत्साहाजनक सहभागीता रहेको नेपाल टेलिभजनका पोखरा संवाददाता रेमश पौडेलले जानकारी दिए ।

    पोखराको एस.आर.केसी बैंक्युट, माटेपानीमा जारी अडिसन बुधबारसम्म चल्ने छ । अडिसनको निर्णायकमा महेश गोदार र स्थानिय निर्णायकमा मनकुमार श्रेष्ठ रहेका छन्।

    अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ विगत देखि संचालन हुँदै आएको ‘रियालिटी सो’मा १४ वर्षमाथिका प्रतियोगिले भाग लिन पाउने आयोजकले जनाएको छ ।

    नेपाल टेलिभजनबाट हरेक शनिबार राती ८ः५० बजे प्रशारण हुँदै आएको कार्यक्रमका विजेताले २८ लाख बराबरको कार पुरस्कार पाउनेछ । यस्तै दोस्रो र तेस्रोले क्रमश ५ लाख र ३ लाख रुपैयाँ पाउनेछ भने उत्कृष्ट १० मा पर्नेले जनही १ लाख पाउने बताइएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.