पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २-२ रूपैयाँ घट्यो
/३ पुष २०७५, मंगलवार १४:२६ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोलमा, डिजेल र मट्टीतेलमा २-२ रूपैयाँ मूल्य घटेको छ।
मंगलबार साँझ बसेको निगमको बैठकले मूल्य घटाएसँगै पेट्रोल अब प्रतिलिटर १ सय १० रूपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेल ९७ रुपैयाँमा बजारमा उपलब्ध हुनेछ।
भारतीय आयल कर्पोरेसन (आइओसी)ले आइतबार पठाएको नयाँ मूल्यसूची पठाएको थियो। आइओसीले निगमलाई प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य सूची पठाउने गर्छ।
यसअघि निगमले पेट्रोल र डिजेल र मट्टीतेलमा प्रतिलिटर ३-३ रुपैयाँ मूल्य घटाएको थियो।

Related