गण्डकी मेडिकल कलेज प्रशासनमा कर्मचारी युनियनद्धारा तालाबन्दी
/३ पुष २०७५, मंगलवार १५:३१ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता पोखरा । गण्डकी मेडिकल कलेजमा कार्यरत कर्मचारीहरुले अस्पताल प्रशासनले आफ्ना जायजमाग पुरा नगरेको भन्दै अस्पताल प्रशासनमा ताला बन्दि गरेका छन् ।अस्पतालमा कार्यरत कर्मचारीहरु आबद्ध युनियन संग आइतवार प्रशासनले वार्ता गर्न बोलाएर बेवास्तागरी अनुपसस्थत भएपछि आन्दोलन गर्न बाध्य भएको बताइएको छ।
प्रशासनले पुस २ गते आईतबार निर्णायक वार्ता भनेर बोलाए पनि व्यवस्थापन पक्ष आफै अनुपस्थित भएको आन्दोलन कारीहरुको आरोपछ।
कर्मचारीहरुले तलव बृद्धि, तह समायोजन, सुत्केरी विदा लगायतका माग राखी आन्दोलित भएका हुन् । पटक पटकको वार्ता बस्दा पनि आलटाल गरेकोले बाध्य भएर बन्द गर्न परेको बिज्ञप्तीमा जनाईएको छ ।
आन्दोलित कर्मचारीहरुले गण्डकी मेडिकल कलेज प्रशासन, लेखनाथ स्थित प्राचार्यको कार्यालय,अस्पताल मे.सुको कार्यालयमा पनि तालाबन्दी गरेका छन् ।
अखिल नेपाल स्वास्थ्य श्रमिक संघ, नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेजले संयुक्त रुपमा पे्रस बिज्ञप्ती जारी गर्दे सो कुराको जानकारी गराएको हो ।
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । गण्डकी मेडिकल कलेजमा कार्यरत कर्मचारीहरुले अस्पताल प्रशासनले आफ्ना जायजमाग पुरा नगरेको भन्दै अस्पताल प्रशासनमा ताला बन्दि गरेका छन् ।अस्पतालमा कार्यरत कर्मचारीहरु आबद्ध युनियन संग आइतवार प्रशासनले वार्ता गर्न बोलाएर बेवास्तागरी अनुपसस्थत भएपछि आन्दोलन गर्न बाध्य भएको बताइएको छ।

Related