• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सर्वाधीक राशीको भजन चुट्टका प्रतियोगिता तयारी तीव्र

  •      /२९ माघ २०७४, सोमबार ०९:०१ ,  प्रकाशीत
  • पोखरा, २९ माघ  l पोखरा लेखनाथ महानगर पालीका २४ कास्कीकोटमा नेपालकै सर्वाधीक राशीको भजन चुट्टका प्रतियोगीता तथा विविध सांस्कृतीक कार्यक्रमको तयारी तिव्र पारीएको छ । महाङकालेश्वर मन्दिरमा शिवरात्रीको पावन अवसर पारेर राष्ट्रीय खुल्ला भजन चुट्टका प्रतियोगी आयोजना गर्न लागीएको उक्त कार्यक्रममा विभीन्न जिल्लाका करीव दुई दर्जन समुहले सहभागीताको लागी नाम दर्ता गराएको आयोजकले वताएको छ । कश्यप धाम महाङकालेश्वर मन्दिर व्यवस्थान समितीले विभीन्न उप समिती निमार्ण गरी कार्यक्रम सफल पार्न लागी परेको कार्यक्रम संयोजक ठाकुर प्रसाद त्रिपाठीले वताउनु भयो । समुन्द्री सतहवाट १७८५ मिटर उचाइमा रहेको कश्यप धाममा सो प्रतियोगीता हुन लागेको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.