शुभेच्छा न्यूज संम्वाददाता पोखरा / पोखरा केही दिन यता चिसोको अलि बढि अनुभव गरेका पोखरेलिहरुले शुक्रवार अपरान्ह आइपुग्दा धेरै अनुभुति गरेका छन । पोखराको आकासमा बादल लागेको र अपरान्ह देखि चिसो सिरेटो चलिरहेकोले जाडो बढेको अनुभुति गरिएको छ ।
हिमाली क्षेत्रमा हिउँ परिरहेको छ भने उत्तर तर्फबाट बग्ने हावाले चिसो बोकोर ल्याएको छ । लामो समय पोखरामा पानी परेको छैन आकासमा बादल लागेकाकारण पानी पर्ने अनुमान गरिएको छ । आज अपरान्ह पोखराको तापक्रम १६ डिग्री सेल्सियस रहेको बताइएको छ ।
मौसमको पुर्वानुमान अनुसार यो तापक्रम अझै घट्न सक्ने देखिएको छ । केही दिन देखि बढेको चिसोका कारण स्वास प्रस्वास को समस्या ,रुघा खोकि कुल डायरियाको समस्या पोखरा र आसपासका क्षेत्रमा देखिएको छ ।
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा / पोखरा केही दिन यता चिसोको अलि बढि अनुभव गरेका पोखरेलिहरुले शुक्रवार अपरान्ह आइपुग्दा धेरै अनुभुति गरेका छन । पोखराको आकासमा बादल लागेको र अपरान्ह देखि चिसो सिरेटो चलिरहेकोले जाडो बढेको अनुभुति गरिएको छ ।

Related