नेपाल आइडलमा बराललाई जिताउन माउन्ट अन्नपूर्णका विद्यार्थीले अभियान थाले
/६ पुष २०७५, शुक्रबार १३:२५ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । पोखरा ३, नदिपुरमा स्थितरहेको माउण्ट अन्नपुर्ण माविका विद्यार्थिहरुले नेपाल आइडलको अन्तिम प्रतिष्पर्धी मध्येका पोखराका विक्रम बराललाई जिताउने अभियानलाई साथ दिदै रकम संकलन गरेका छन ।
विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थिहरु बाट रकम संकलनको नेतृत्व विद्यालयमा सक्रिय रहेको म्युजिक एण्ड लिटरेचर क्लवले गरेको थियो । विद्यार्थीहरुले खाजा खान ल्याएको पैसा नेपाल आइडियलका प्रतिष्पर्धी बराललाई भोट गर्नको लागि विद्याथिहरुले संकलन गरेका हुन ।
विद्यार्थीहरु बाट संकलित ७ हजार २ सय ३५ रुपैया बुधवार क्लवका अध्यक्ष कक्षा १२ का प्रतिक गुरुङ्गले सहयोग समितिलाई हस्तान्तरण गरेका हुन । हस्तान्तरण कार्यत्रममा विक्रम बरालका बुबाको पनि उपस्थिति रहेका थियो । बरालका बुवाले सहयोगको लागि विद्यार्थिहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

Related