कृष्ण अन्जान
पाेखरा/पाेखरा महानगरपालिका वडा न १९ काे गाेस्ते घाटमा रहेकाे लामाचाैर खेलमैदान क्षेत्रमा पार्क विकास कार्यक्रम अन्तर्गत राम भक्त हनुमानकाे मुर्ति राखिने भएकाे छ ।
पाेखरा १९ लामाचाैर निवासी अर्जुन भण्डारी र हिरु भण्डारी परिवार काे निजी लगानिमा ५ फिट काे हनुमानकाे मुर्ति राखिने स्थलकाे शनिवार पाेखरा महानगर पालिका वडा न १९ का वडाध्यक्ष शाेभा माेहन पाैडेलले शिलान्याश गरे ।
पाैडेलले धार्मिक क्षेत्रकाे रुपमा लामाचाैरलाई विकास गर्ने अभियानमा साथ दिनु हुने लामाचाैर वासिले दिएकाे याेगदानकाे खुलेर प्रशंसा गरे।वडाकाे अभियानमा निजी क्षेत्रले पनि धार्मीक विकासमा ब्यक्तिगत रुपमा हनुमानकाे मुर्ति स्थापना अर्जुन भण्डारी र वहाँकाे परिवार धन्यवादका पात्र भएकाे अध्यक्ष पाैडेलले बताए ।
शिलान्याशका कार्यक्रम बाेल्दै लामाचाैर खेल मैदान विकास समितीका अध्यक्ष सुृरेन्द्र मान शिँह भण्डारीले खेल मैदानकाे विकास सँगै पार्क निर्माणकाे प्रकृया शुरु भएकाे बताए ।
करिव चार लाखकाे लागत रहेकाे मुर्ति मर्वलका प्रयाेग गरि भारतकाे राजस्थानमा निर्मीत गरिएकाे अर्जुन भण्डारी ले बताए ।शर्वेस्वर शिवालय मन्दिर व्यवस्थापन समितीका अध्यक्ष पुर्ण बहादुर पाण्डे का अध्यक्षतामा भएकाे कार्यक्रमकाे सन्चालन नवीन भण्डारीले गरेका थिए ।

Related