• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आफै कार हाँकेर विन्ध्यावासिनी दर्शन गर्न पुगे पूर्व राजा ज्ञानेन्द्र

  •      /७ पुष २०७५, शनिबार ०९:१३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । दुई साता लामो निजी भ्रमणको लागि पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले अज विन्ध्यावासिनी मन्दिरमा पुजा अर्चना गरेका छन्। उनको निजी भ्रमण भएका कारण औपचारिक कार्यक्रम तालिका सार्वजनिक नगरिकनै विभिन्न कार्यक्रमहरुमा सहभागी भैरहेका छन् ।

    भ्रमणकै पहिलो दिन गतहप्ता उनलाई पोखरा विमानस्थलमा बाजा गाजा सहित सर्वसाधारणले भब्य स्वाग गरेका थिए।पूर्वराजा शाह शनिवार आफैले कारचलाएर पोखराको विन्ध्यावासीनी मन्दीरमा पुगेर पुजाआजा गरेका छन्।

    अघिपछि प्रहरीको स्कर्टिङमा उनले आफैले कार हाँकेर मन्दीर पुगेका थिए। ‘सरकारले कहिलेकाहीँ आफै चलाउनुहुन्छ । पोखरामा पनि दर्शन गर्न जाँदा आँफैले गाडी हाँक्नुभयो, शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले भने।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.