कला सँस्कृतिको सम्मानमा सरकार प्रतिबद्ध छ ; सँस्कृति मन्त्री अधिकारी
/७ पुष २०७५, शनिबार १०:४९ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली पोखरा । आजको साहित्यले समृद्धि र विकासको आवाज बुलन्द गर्नु पर्ने सँस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री रविन्द्र अधिकारीले बताएका छन्।
शुक्ला साहित्य प्रतिष्ठानको ११ औँ अधिवेशन र ३१ औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री अधिकारीले कला साहित्य र सँस्कृति को विकासमा आफ्नो सधै सहयोग रहने प्रतिवद्दता जनाए ।
उनले वाटुले चौर क्षेत्र राजनिति सँगै कला साहित्य गित सँगित को उर्वर भुमि रहेकाले शुक्ला साहित्य प्रतिष्ठान गण्डकी प्रदेशकै अग्रणि साहित्यीक सँस्थाको रुपमा कला साहित्यको नेतृत्व लिन सक्ने गरि अगाडी बढ्नु पर्ने सुझाव दिए ।
मन्त्री अधिकारीले शुक्ला साहित्य प्रतिष्ठान लाई एक महिनाको पारिस्रमिको घोषणा पनि गरे ।उनले आफु यहि क्षेत्रको जनप्रतिनिधि भएकाले शिर निहुराउने कुनै काम नगर्नै र सधै देश र जनताको समृद्धिका लागि कृयाशिल रहने वताए ।
कार्यक्रम मा बोल्दै प्रदेश सभाका साँसद प्रभा कोइरालाले कुनै पनि सँस्था अगाडि बढाउन स्वच्छ विचार आवस्यक रहने वताइन ।सँस्थाको ११ औँ अधिवेशनको अवसर पारेर सँस्थाको साहित्यिक विषेशाँक सेतिको लहर बिमोचन गरिएको थियो ।
यसै गरि दोस्रो स्वर्गीय लोक कवि चेत बहादुर बरुवाल स्मृति लोक साहित्य पुरस्कार लोक साहित्य पुरस्कारबाट नवल पुरका साहित्यकार लोकनाथ पोख्रेललाई सम्मान गरिएको थियो ।
अधिवेशनमा शुक्ला साहित्य प्रतिष्ठान का लागि आवस्यक योगदान गर्ने ब्यक्तित्व हरुलाइ सम्मान गरिएको थियो ।प्रतिष्ठानका अध्यक्ष कुल बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुमन राज पौडेलले स्वागत र सचिव हरि वरुवालले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।
२०४५ साल मा जनकवि केशरी धर्मराज थापाको पहलमा शुक्ला साहित्य समितिको रुपमा गठन भएको र २०७४ मा प्रतिष्ठानको रुपमा परिवर्तन भएको छ ।प्रतिष्ठानको सचिवालय स्थापना भइ कार्य भइरहेको छ ।
कृष्ण अन्जान ज्ञवाली
पोखरा । आजको साहित्यले समृद्धि र विकासको आवाज बुलन्द गर्नु पर्ने सँस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री रविन्द्र अधिकारीले बताएका छन्।

Related