प्रदेश ४ को मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ नियुक्त
/२९ माघ २०७४, सोमबार १०:२१ , प्रकाशीत
पोखरा । हिजोमात्र पार्टीको तर्फबाट प्रदेश सभाको संसदीय दलको नेतामा निर्वीरोध निर्वाचित भएका नेता पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । बामगठबन्धन अन्तरगतका एमाले र माओवादी केन्द्रको समर्थनमा नेता गुरुङ मुख्यमन्त्री बनेका हुन्।
प्रदेश सभाका ६० सदस्यीय मध्ये एमालेको २७ सांसद र माओवादी केन्द्रका १२ सांसदको समर्थन भएपछि गुरुङ मुख्यमन्त्री बनेका हुन् ।गुरुङले बुधवार मुख्यमन्त्रीको सपथ लिनेछन् ।

Related