पाेखरा /शुक्ला साहित्य प्रतिष्ठानकाे शनिवार भएकाे अधिवेशनले सुमन राज पााैडेलकाे अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्व सम्मत चयन भएका छन ।
प्रतिष्ठानकाे बरिस्ठ उपाध्यक्ष,प्रथम उपाध्यक्ष ,सचिव ,सहसचिव ,काेषाध्यक्षमा क्रमश हरी वरुवाल,दुर्गा बस्नेत ,कृष्ण अन्जान ज्ञवाली ,गीता भण्डारी ,राजेन्द्र शाही ठकुरी सर्व सम्मत भएका छन ।
यसै गरी सदस्य मा सँजय थापा ,दिपेन्द्र वानिया ,नन्दलाल तिमिल्सिना ,बल बहादुर थापा र बलराम थापा चयन भएका छन । शुक्ला साहित्य प्रतिष्ठानकाे सचिवमा चयन भएका कृष्ण अन्जान ज्ञवाली सुभेच्छा न्युज डटकम सँग अावद्द पत्रकार हुन भने अन्जान एभिन्युज टेलिभिजन सँग पनि अावद्द छन ।
साहित्यकार समेत रहेका उनी ऋषिराम रानाभाट स्मृति पुरस्कार बाट सम्मानित भइसकेका छन ।यस अघि उनी शुक्ला साहित्य प्रतिष्ठानका सँचार सँयाेजक थिए ।
शनिवार अवेर सकिएकाे अधुवेशन बाट शुक्ला साहित्य प्रतिष्ठानकाे नया कार्य समिती निर्विरोध भएकाे निर्वाचन समितीका अध्यक्ष राम बहादुर बानिया ले जानकारी दिए ।
शुभेच्छा न्यूज संम्वाददाता

Related