शुभेच्छा न्यूज संम्वाददाता
पोखरा /अख्तियारले बुटवल उपमहानगरपालिकाका वडासचिव भरत काउचालाई घुससहित पक्राउ गरेको छ।आयोगको कार्यालय बुटवलवाट खटिएको टोलीले वडा नम्बर १३ का सचिव काउचालाई सेवाग्राहीबाट ५ हजार घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो।
बुटवल उपमहानगरपालिका गेट अगाडिको एक रेस्टुरेन्टमा उनले रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ।

Related