• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्वास्थ्य र सुरक्षाका लागि भन्दै ८५ वर्षमा विवाह

  •      /१५ पुष २०७४, शनिबार ०७:५३ ,  प्रकाशीत
  • पोखरा, १५ पुस। अन्नपूर्ण गाउँपालिका– ३, काँडे, जगताका ८५ वर्षे बृद्घ मनबहादुर गुरुङले विवाह गरेका छन ।
    उनले आफ्नो स्वास्थ्य र सुरक्षाका लागि भन्दै विवाह गरेको बताए। गुरुङले सोही गाउँपालिकाकै वडा नं. ११ घान्द्रुक, तल्लोगाउँ निवासी ६५ वर्षे मनकुमारी गुरुङसँग विवाह गरेका हुन ।
    यस अघिकी श्रीमतीको केही वर्ष अगाडि मृत्यु भएपछि स्वास्थ्य र सुरक्षाका लागि भन्दै आफुले पुन विहे गरेको उनले सुनाए ।उनले बुढेसकालमा एक अर्कालाई सेवा गर्ने भावका साथ विवाह गरेको पनि जनाए ।
    बृद्घ गुरुङसँग बिवाह गरेकी मनकुमारीले दुबै एकल भएकाले जीवन साथीको खोजीमा बुढेसकालमा पनि विवाह गरेको बताएकी छन ।
    गुरुङ दम्पतिलाई उनकी पनातिनी काइना गुरुङले बौद्घ परम्परा अनुसार खादा लगाइ घर भित्राएकी छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.