शुभेच्छा न्यूज संम्वाददाता
पोखरा/पोखराको विजयपुल खोलामा एक व्यक्तिको शव फेला परेको छ ।सोमबार देखी बेपत्ता ओखलढुङगा बर्नालु गाउँपालिका ४ घर भई पोखरा २६ बस्ने वर्ष २८ का बाबुजा श्रेष्ठ मृत फेला परेका हुन् ।
हराएको उनको खोजतलास गर्दै जाने क्रममा मंगलबार पोखरा २६ बिजयपुर खोलाको किनारमा मृत अवस्थमा फेला परेका हुन् । घटनास्थलमा तत्कालै प्रहरी टोली अनुसन्धान थालेको छ ।

Related