• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निर्मलाका हत्यारा पत्ता नलाग्दा आईजिपी तनावमा, अनुसन्धान अधिकृत लिएर कञ्चनपुर लागे खनाल

  •      /११ पुष २०७५, बुधबार ०६:१२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं कञ्चनपुर लागेका छन् । सिआईबीका प्रमुख डिआइजी निरज शाहीसहित केही अनुसन्धान अधिकृत लिएर उनी कञ्चनपुर लागेका हुन् ।

    स्रोतका अनुसार अपराध महाशाखाका डिएसपी रुगम कुँवर लगायत अधिकारीसहित उनी घटनाको बारेमा थप बुझ्न कञ्चनपुर गएका हुन् । पाँच महिना पुग्दा पनि पन्तका हत्यारा पत्ता लगाउन नसकेपछि प्रहरी नेतृत्व संकटमा छ ।

    प्रहरीले हाल प्रदीप रावललाई पक्राउ गरी हिरासतमा राखेको छ । तर, उनले बयान स्वीकार गरे्पछि डिएनए रिपोर्ट नमिलेको स्रोत बताउँछ । सोही कारण डिएनए सार्वजनिक गरिएको छैन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.