छात्रछात्रालाई न्यानो कपडा र शैक्षिक सामाग्री बितरण
/१२ पुष २०७५, बिहीबार ०९:५१ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । बाबा फाउण्डेशन नेपाल, रोटरी क्लब अफ पोखरा न्यूरोड र ईनरह्वील क्लब पोखरा न्यूरोडले भिमाद नगरपालीका वडा नं २ टेव्रmे भञ्याङ स्थित श्री वाल बिकास माध्यामिक बिद्यालयमा स्वीटर र शैक्षिक समाग्री बितरण गरेको छ ।
बुधवार बिद्यालय प्राङगणमा आयोजित एक समारोहमा बाबा फउण्डेशन नेपाल सचिव टंकराज अधिकारी रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष पुष्पकमल पौडेल लगायतले अध्ययनरत १७५ छात्रछात्रालाई संयुक्त रुपमा शैक्षिक समाग्री बितरण गरेका हुन।
कार्यक्रममा शिशुकक्षा देखि ९ कक्षासम्म अध्ययनरत बिधार्थीलाई कपि कलम र ४६ जना बिधार्थीलाई स्वीटर वितरण गरिएको थियो। क्लबले दुर दराजमा रहेका सामुदायिक बिधालयमा अध्ययनरत गरिव तथा जेहेन्दार छात्राछात्रलाई न्यानो कपडा शैक्षिक समाग्री बितरण गरि समाजको चेतनाको स्तरलाई उकास्न सहयोग गरेको न्यूरोड क्लवका अध्यक्ष पुष्पकमल पौडेलले बताए।
बाबा फाउण्डेशन सचिव अधिकारीले फाउण्डेशनले स्थानिय श्रोत र साधनको अधिकतम परिचालनगरी सामाजिक सेवाका कार्यलाई अगाडि बढाउदै आईरहेको जानकारी दिए।
उनले बालबालिकाले शिक्षा प्राप्त गर्ने मौलिक अधिकार प्राप्त गरेता पनि गरिवि र बिपन्नताका कारण बिधार्थीहरु बिधालय आउनबाट समस्या झेलेको बिधालयले जानकारी गराएपछि क्लवहरु मिलेर न्यानो कपडा र शैक्षिक समाग्री बितरण गरेको बताए ।

Related