• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मनाङमा उच्च हिमपात, जनजीवन कष्टकर

  •      /१३ पुष २०७५, शुक्रबार ०४:५५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    मनाङ ।चिसो यामको मध्यविन्दुमा मनाङमा लामो हिमपात भएको छ। मंसिरबाट सुरु भएको हिमपात पुस सम्म आउदा क्रमश बढ्दै गएको छ। बिहीबार दिउँसोदेखि हिउँ परेको हो। दिउँसो करिब १ बजे सुरु भएको हिमपात बिहान ७ बजे रोकिएको हो। झण्डै १८ निरन्तर हिमपात भएको हो।

    माथिल्लो भेग खांसार, मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ। अन्य भू–भागमा भने पातलो परेको छ। जिल्ला सदरमुकाम चामेलगायत तल्लो मनाङ भिमताङ, गुवालगायतका ठाउँमा हिमपात भएको छ। बिहीबार बिहानदेखि यहाँको मौसममा खराबी देखिएको थियो।

    ’हिमालको वरिपरी कालो बादल देखियो। तीव्ररूपमा हावाहुरी चल्यो’, मनाङ प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने, ‘तापक्रम पनि माइनस २० पुग्यो, हावाहुरीका साथ हिमपात भएको छ।’ माथिल्लो मनाङका गोरे गुरुङका अनुसार हिमपातले जनजीवन त्यति ठूलो असर पारेको छैन। चिसो भने बढेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.