वडा प्रहरी कार्यालय बगरका प्रहरी निरिक्षक थापालाई लामाचौरमा स्वागत
/१४ पुष २०७५, शनिबार ०४:०३ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली पोखरा / पोखरा वडा प्रहरी कार्यालय बगरका प्रहरी निरिक्षक दिपक थापालाइ लामाचौरमा स्वागत गरिएको छ । भुतपुर्व प्रहरी सँगठन लमाचौर र नवआदर्श सामुदायिक विकास समाज सुरक्षा उप समितीले सँयुक्तरुपमा निरिक्षक थापालाइ स्वागत गरेको हो।
स्वागत कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक थापाले समुदाय र प्रहरीको साझेदारी ले मात्र समाजमा शान्ति शुरक्षा कायम हुन सक्ने बताए/ उनले लामाचौर क्षेत्रमा लागू औषध नियन्त्रण तथा शान्ति शुरक्षा ब्यवस्थापनमा पुर्व प्रहरी सँगठन लगाएत अन्य सघ सँस्थाले गरेको प्रयासमा प्रहरीको सहयोगको प्रतिवद्दता जनाए ।
नवआदर्श सामुदायिक समाज सुरक्षा उपसमितीका सँयोजक नवराज थापाको अध्यक्षतामा भएको कार्यक्रंमको सन्चालन भुतपुर्व प्रहरी सँगठनका अध्यक्ष हरि वरुवालले गरेका थिए ।
कृष्ण अन्जान ज्ञवाली
पोखरा / पोखरा वडा प्रहरी कार्यालय बगरका प्रहरी निरिक्षक दिपक थापालाइ लामाचौरमा स्वागत गरिएको छ । भुतपुर्व प्रहरी सँगठन लमाचौर र नवआदर्श सामुदायिक विकास समाज सुरक्षा उप समितीले सँयुक्तरुपमा निरिक्षक थापालाइ स्वागत गरेको हो।

Related