• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सरकार समृद्धीको यात्रामा लागी रहेको छ :मन्त्री ज्ञवाली

  •      /१५ पुष २०७५, आईतवार १२:०२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    गुल्मी / नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सरकार समृद्धीको यात्रा लागी रहेको बताउनु भएको छ । रुरु ४ रानिवास गुल्मीमा प्रभु बैक रानिवास शाखाको आज उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी मन्त्री ज्ञवालीले सरकार जनचाहाना अनुसारनै चलिरहेकाले कसैले संका नगर्न आग्रह गरेका छन्।

    प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व मुख्यसचिब तथा चिनका लागी नेपाल राजदुत लिला मणी पौड्याल रुरु गाउपालिका प्रमुख निलकण्ठ गौतम उद्योग बाणिज्य संघ बलेटक्सार साखाका अध्यक्ष तोयनारायण ज्ञवाली लगाएतले प्रभु बैंकलाइ सफलताको शुभकामना दिएका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.