• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दैबको खेल पनी कस्तो ; बहिनीको मलामी जाँदै गर्दा बाटैमा दाजुको मृत्यु

  •      /१६ पुष २०७५, सोमबार ०४:५३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    दमौली : शुक्लागण्डकी महोत्सव हेरेर फर्कंदै गरेकी ऋषिङ ७ दधिवनकी युवतीको मोटरसाईकलबाट खसेर म्याग्देको निर्मलबस्तीमा ज्यान गयो। बहिनीको मृत्यु भएपछि मलामीका लागि आएका दाजुको बेहोस भएर ज्यान गएको छ।

    ऋषिङ ७ कै ४४ वर्षका भक्तबहादुर थापा म्याग्देको निर्मलबस्ती नजिकै ग ११ प ५५०२ नम्बरको मोटरसाईकलबाट खसेर ज्यान गुमाएकी बहिनी प्रमिशा थापाको दाहसंस्कारको तयारीका लागि दमौली आएका थिए।

    उनी दमौली अनशन चौतारा नजिकै आइपुगेका थिए। जिल्ला प्रहरी कार्यालय अगाडि एक्कासी बेहोस भएर लडेका थिए। उनलाई उपचारका लागि दमौली अस्पताल लगिएको थियो। दमौली अस्पतालमा चिकित्सकले मृतक घोषणा गरे।

    मोटरसाइकलबाट खस्दा प्रमिशाको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि दमौलीको रत्नहरि अस्पताल ल्याइएको थियो। थप उपचारका लागि पोखराको मणिपाल अस्पताल लगेपछि उपचारका क्रममा उनको ज्यान गएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.