आदरणीय मित्रहरु यो नितान्त न्यूज पोर्टल हो। यसलाई अझ पठनीय र स्तरिय बनाउन हाम्रो प्रयास जारीनैछ। अहिले नेपालमा बगेल्तीरुपमा खुलेका न्यूज पोर्टलहरुको बिश्वसनीयतामा प्रश्न उठ्न थालेको बेला हामीले सत्य,तथ्य र निष्पक्षरुपमा समाचार सप्रेसण गर्ने उदेस्यले यो अनलाई सञ्चालनमा ल्याएको यहाँहरु समक्ष निवेदन गर्नु चाहन्छौं। यो एक महिनाको अवधीमा हामीले हाम्रो पाठकहरुको अपार माया र सद्धभाव पाएका छौं। यो निरन्तरता हुने अपेक्ष गर्दछौ।
मित्रहरुले प्रकाशित समाचारका वारेमा लाईक, शेयर र कमेन्टगरी सम्पूर्ण सामाजिक सञ्जालमा आवद्ध साथीहरुलाई सु–सुचित गराउन महत्वपूर्ण सहयोगको पुग्ने अपेक्षा हामीले गरेका छौं। तपाईहरुको शेयर,लाईक र कमेन्टले सामाजीक सञ्जालमा आबद्ध साथिहरुलाई पढ्नेवानीको बिकास गर्दछ र शिक्षित सभ्य समाज निर्माणमा सहयोग पुग्छ।
त्यसैले हामी मित्रहरुलाई समाचार पढेर यदी तपाईलाई राम्रो लाग्यो भने शेयर,लाईक र कमेन्ट गरी हामीलाइ थप हौसला र प्ररणा प्रदान गर्नु हुनेछ भन्ने अपेक्षा गर्दछौं। धन्यवाद

Related