• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोख्रेली गायक ईश्वर श्रेष्ठको पोल्यान्डमा मृत्यु

  •      /१६ पुष २०७५, सोमबार १०:३६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा /पोख्रेली गायक ईश्वर श्रेष्ठ (इशु) को पोल्यान्डमा रहस्यमय मृत्यु भएको छ । बिगत ४ बर्ष देखि पोल्यान्डको वार्सवामा एभरेस्ट लञ्च रेस्टुरेन्ट सञ्चालन गरेका श्रेष्ठको रहस्यमय मृत्यु भएको हो । चार दिन पछि उनको शव भेटिएको हो ।

    साथीहरु सगँ क्रिसमस मनाउन निस्किने भनिएपनि पछि आउछु भन्दै कोठामा बसेका थिए । तर उनी त्यस पछि संम्र्पक बिहिन बनेका थिए । चार दिन पछि पोल्यान्डका अखबारमा एसियन नागरिकको मृत्युु भन्ने खबर छापिए पछि नेपालीहरुले ईश्वर श्रेष्ठ भएको पुष्टि गरेका थिए ।

    मृत्यु बारेमा नेपाली राजदुतावास जर्मनमा औपचारिक जानकारी दिएको र सम्बन्धित निकायमा खबर पठाएको एनआरएन पोल्यान्ड सस्थापक अध्यक्ष डा बोधराज सुबेदीले जानकारी दिएको भन्दै पोल्यडमा रहेका नेपाली भाषाका अनलाइनहरुले खबर लेखेका छन् ।

    ईश्वर श्रेष्ठ (इशु) गायक हुन् । उनका झिलिमिलि पोखरा, नेपाल बन्द छ लायतका गित प्रख्यात छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.