शुभेच्छा न्यूज संम्वाददाता पोखरा । जिल्ला प्रहरी कार्यलय कास्कीले पर्वतको मोदी गाउँपालिका–२ देउपुरका ७३ वर्षिय दिलबहादुर सार्कीको हत्यामा संलग्न तीन जना अभियुक्तलाई सार्वजनिक गरेको छ ।
पक्राउ गरी सार्वजनिक गरिएका हरुमा पर्नेहरुमा कास्कीको अन्नपूर्ण गाउँपालिका–१० क्लिउका एकै घरमा तीन जना छन् । क्लिउका वर्ष ३१ का बुद्धीमान सार्की, निजको बुबा वर्ष ६० का निमबहादुर सार्की र माईलो बुवा वर्ष ७२ का लालसिँह सार्की रहेका छन् ।
मृतक दिलबहादुर लगायत चारै जना बसेर पुस ८ गते मदिरा सेवन गरेको र मृतकले अपशब्द बोलेपछि बिबाद बढेपछि तीन जना बबुछोरी मिलेर दिलबहादुरको हत्या गरेको अनुसन्धानको क्रममाा खुलेको कास्कीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए।
दिलबहादुरको शव पुस १४ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–१० खुम्बु्रख स्थित मोदी खोलामा फेला परेको थियो ।
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । जिल्ला प्रहरी कार्यलय कास्कीले पर्वतको मोदी गाउँपालिका–२ देउपुरका ७३ वर्षिय दिलबहादुर सार्कीको हत्यामा संलग्न तीन जना अभियुक्तलाई सार्वजनिक गरेको छ ।

Related