पोखराको पृथ्बीचोकमा एक महिलाले आफ्नै शरिरमा आगो लगाइन्
/१६ पुष २०७५, सोमबार १२:२८ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा/ पोखरा पृथ्वीचोकमा आज एक महिलाले आफैलाइ आगो लगाएर जलाउने प्रयास गरेकी छन्।अपराध्ह ५ बजेको समयमा ती भारतीय महिलाले आफैलाई ओगो लगाएकी हुन्।
पोखराको मुख्य केन्द्रकोरुपमा रहेको पृथ्बिचोकको बसपार्क स्थित रहेको पश्चिमाञ्चल सामुदायिक अस्पताल अगाडिको सडकमै उनले मट्टीतेल खन्याएर आफूलाई आगोल लगाएकी हुन् ।
आगलागीबाट घाइते भएकी महिलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ ।उनले त्यसरी आगो लगाउनुको कारण र उनको परिचय खुलेको छैन । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिएको जनाएको छ।

Related