चितवनबाट पोखरा आउदै गरेको बस तनहुँमा दुर्घटना १० घाइते
/१७ पुष २०७५, मंगलवार १४:१९ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा/ चितवनबाट पोखरा तर्फ आउदै गरेको गरेको बस तनहुँमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बा १ प १०४६ नम्बरको पर्यटक बस तनहुँको म्याग्दे गाउँपालिका ४ भुलभुलेमा दुर्घटना हुँदा २ जना कोरीयन नागरिक सहित १० जना घाइते भएको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।
पुरीका अनुसार घाइतेहरको जिपि कोईराला स्वास प्रश्वास केन्द्र बेलचौतारामा उपचार भइरहेको छ ।बिपरित दिशाबाट आइरहेको गाडीलाई साइड दिने क्रममा बस दुघटना भएको बताइएको छ ।
बस चालकलाई नियन्त्रणमा लिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related