शुभेच्छा न्यूज संम्वाददाता
बुटवल १७, पुस । प्रदेश ५ सरकारले माघी पर्वको अवसरमा माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
माघीकै अवसर पारेर पुष ३० गते चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रदेश सरकारको आज बसेको बैठकले प्रदेश ५ थारु र मगर समुदायको बाहुल्य रहेकाले दुई दिन विदाको निर्णय गरेको हो ।

Related