कास्की प्रहरीले दिउँसै झाडीभित्र यौन क्रियाकलाप गर्ने जोडी समात्यो (भिडियो हेर्नुहोस)
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा/ पोखराको एक ठाउँमा एक जोडी दिउँसै झाडीमा लुकेर यौन क्रियाकलाप गरेका बेला कास्की प्रहरीले समातेको छ । झाडीमा रोमान्स गरिरहेको बेला बटुवाहरुले देखेका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो । सीमित पत्रकार पनि पुगेका थिए ।
उनीहरु दुवै बिबाहित भएको बुझिएको छ । भिडियो हेर्नुहोस
https://youtu.be/-HlfsVPYbU0
Related