मादी गाउँपालिकाका एक बहादुरले चिरपट प्रहारगरी श्रीमतीको हत्या गरे
/१ फाल्गुन २०७४, मंगलवार १२:३० , प्रकाशीत
पोखरा । मादी गाउँपालिकाका एक बहादुर विकले आफ्नी श्रीमती गौमाया विकलाई चिरपटले हानेर हत्या गरेका छन् । सोमबार राती विकले आफ्नो श्रीमतीलाई चिरपट दाउराले टाँउकोमा प्रहार गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
रक्सी खाएर श्रीमान श्रीमती बीच भएको झगडाले उग्ररुपलिएपछि श्र्रीमान एक बहादुरले चिर्पट प्रहार गरेको स्थानीयले बताए।
श्र्रीमानले प्रहार गरेको चिर्पटले घाइते भएकी गौमायको सोमवार रातीनै मृत्यु भएको थाहापाएपछि छिमेकीले मंगलबार बिहान प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि पोखराबाट गएको प्रहरी टोेलीले श्रीमानलाई पक्राउ गरेको हो ।

Related