शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । जिल्ला प्रहरी कार्यलय कास्कीले पोखराको छोरेपाटनबाट जवरजस्तीकरणी प्रयास गर्ने एक जना भारतीय पक्राउ गरेको छ।पोखरा महानगरपालिका १७ स्थित निर्माणाधिन घरमा ज्यामी काम गर्ने भारत घर भई हाल पोखरा ८ सृजनाचोक बस्ने वर्ष २५ को जाफुरलाल हुसेनलाइ प्रहरीले पक्राउ गरेको हो।
उनले पोखरा १७ सांग्रिलामार्ग बस्ने सोही घरमा ज्यामी काम गर्ने १७ वर्षिया एक युवतीलाई जवरजस्तीकरणीको प्रयास गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। प्रहरीले जबरजस्ति कारणी अभियोगमा पक्राउ परेका हुसेनका वारेमा आवस्यक अनुसन्धान भइरहेको जनाएको छ।

Related