शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । अन्नपूर्ण गाँउपालिकामा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । नयापुलबाट अन्नपुर्ण ११ मिचुतर्फ जाँदै गरेको ग १ ज ५१९७ नम्बरको जिप सडकबाट खस्दा ३५ बर्षिय भिम बहादुर खत्री क्षेत्रीको मृत्यु भएको छ ।
जिप सडक देखी करिब ३ सय मिटर तल खस्दा जिप चालक कास्कीको अन्नपुर्ण गाँउपालिका ५ झोबाङ क्षेत्रीको घटना स्थलमानै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Related