• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लामाचौरमा सूर्य पुराण धनुर्मास विश्व शान्ति ज्ञान महायज्ञ शुरु

  •      /२२ पुष २०७५, आईतवार १३:५९ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पोखरा / पोखरा महानगर पालिका वडानँ १९लामाचौरमा आजदेखि श्रीमद सूर्य पुराण धनुर्मास विश्व शान्ति ज्ञान महायज्ञ शुरु भएको छ ।ॐशिवशक्ति कल्याणी केन्द्र पोखरा शाखाले आयोजना गरेको यो महायज्ञ केन्द्रको लामाचौर उपशाखामा शुरु भएको हो।

    यसक्षेत्रका हजारौँ जनसमुदायहरुको सँलग्नतामा विशाल कलश यात्रा आयोजना गरियो।महायज्ञ स्थल देखि बाजा गाजा भजन किर्तन सहित नाचगान गर्दै हजारौ जनसमुदाय आमा समूह तथा धार्मिक सँघ सँगठन सम्बद्ध धार्मिक व्यक्तित्व धर्म गुरुहरुले लामाचौर चोक र ऐतिहासिक ठुलि पोखरीको जलेश्वर महादेवको परिक्रमा गर्दै महायज्ञ स्थलमा पुगेका थिए ।

    महायज्ञमा पृतिदोष,ग्रहदोष,कालसर्प दोष ,प्रारब्धवाट प्राप्त दुख निवारण गरि सम्पुर्ण घरपरिवारमा आरोग्यता शुख शान्ति समृद्धिको कामना समेत गरिने कथाबाचक कृष्ण प्रसाद गुराँगाइले बताए ।

    महायज्ञबाट सँकलित रकमले कल्याणी केन्द्रले सन्चालन गरेको दिन दुखि गरिव असहाय अनाथ बालबालिका हरुको लालन पालन शिक्षाका लागि कोष सन्चालन गर्ने सँयोजक पुष्पा केसी भण्डारीले बताइन ।

    पौष २९ गते सम्म चल्ने यो महायज्ञ दैनिक प्रबचनका अतिरिक्त हवन अन्य पुजा विधि समेत हुने र साँझ सँकिर्तन पनि हुने बताइएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.