सरोकारवाला भन्छन् अधिकार थाहापाउने अधिकार सुनिश्चीत गर
/२६ पुष २०७५, बिहीबार १०:३७ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली
पोखरा । गण्डकी प्रदेशका सरकारका व्यवस्थापिका तथा कार्यपालिकाका प्रतिनिधी ,कर्मचारी तथा नागरिक समाजलाइ महिला माथि हुने सवै प्रकारका भेनभाव उन्मुलन महासीन्ध वारे जानकारी गराउन आयोजित कार्यक्रमका वक्ता हरुले जसले अधिकार पाउने हो उसले नै अधिकार वारे थाहा नपाएको वताएका छन ।
अनौपचारिक केन्द्र इन्सेक तथा साथि संस्थाले आयोजना गरेको कार्यक्रमका वक्ता हरुले उक्त कुरा वताएका हुन ।कार्यक्रममा आफ्नो धारणा राख्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले संविधानले दिएको अधिकार अनुसार सवै अधिकारमा महिला पुरुषको समान हक भएको वताए ।
उनले कानुन निर्माणका प्रकृयामा संघ प्रदेश तथा स्थानिय निकाए लागेकाले संविधानले दिएको अधिकार विपरितको कानुन वनाउन नहुने र वनाउन नदिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा आफ्ना धारणा राख्दै गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले संविधानले व्यवस्था गरेपनि सवै निकाएका महिला दोश्रो दर्जामा रहेको वताइन ।उनले भनिन पदमा होस या अधिकारमा जति कानुनका कुरा गरेपनि महिला दोश्रो नै रहेका वताइन ।
कार्यकैममा आफ्ना विचार राख्दैै राष्ट्रिय सुचना आयोगका सदस्य यसोदा तिम्सीनाले महिला अधिकारका कुरा उठ्छन तर उनिहरुले के अधिकार पाउने भन्ने उनिहरुलाइ नै थाहा नभएको वताइन ।
उनले राज्यका निकाएमा वस्नेहरुले सवैभन्दा पहिले सुचनाको अधिकार सवैलाइ प्रदान गर्दै महिलाका क्षेत्रमा कति वजेट कहां छुट्टाइएको छ यसवारेमा जानकारी गराउन समेत आग्रह गरिन ।उनले सुचना पाउनु संवैधानिक अधिकार भएकाले सवैभन्दा पहिले राज्यका सवै निकाएको सुचना निर्वाध रुपमा पाउने व्यवस्था मिलाउन अपिल गरिन ।
साथि सस्थका अध्यक्ष उमा शाह अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्य सचिव लक्ष्मिराम पौडेल , गण्डकी प्रदेशका योजना आयोगका सदस्य डाक्टर विष्णु राज वराल इन्सेकका निर्देशक विजय राज गौतम ,साथि संस्थाकी वन्दना राणा लगाएतले वोलेका थिए ।

Related