शुभेच्छा न्यूज संम्वाददाता.
पोखरा । पोखरा ३० खुदि नहरचोक स्थित बेगनाशतालको नहरमा फेला परेको शवको पहिचान भएको छ । पोखरा लालिगुरास टोल बस्ने वर्ष ८० को टिकादत्त पौडेल रहेको परिवारले पहिचान गरेका छन् ।
मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आज विहान करिब ७ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Related