• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा तराइ चिनाउने प्रयास गर्दे सिर्जनशिल

  •      /२८ पुष २०७५, शनिबार १०:०० ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पोखरा । तराइ सिर्जनशिल समिती पश्चिमाञ्चल इन्जिनियरिंग क्याम्पसका विद्यार्थीहरुको पहलमा क्याम्पस हाताभित्र निर्माण भएको तराइ सिर्जनशिल पार्कको गण्डकी प्रदेशका प्रमुख वावुराम कुवरले उद्घाटन गरेका छन ।

    उद्घाटनको अवसरमा बोल्दै प्रमुख कुवंरले आजका विद्यार्थिहरुको कांधमा भोलिको देशको भविष्यको जिम्मेवारी अडिएको वताए ।उनले सिर्जनशिलताले सवैलाइ अगाडि वढ्न मद्त गर्ने र उपलव्धि पनि सिर्जनशिलतावाट हासिल हुंने बताउदै सिर्जनशिल रहन सवैलाइ आग्रह गरे ।

    पश्चिमाञ्चल इन्जिनियरिंग क्याम्पसका प्रमुख रामप्रसाद पौडेलले आपसि सद्भाव कायम राख्न र संस्कृतिको संरक्षणका लागि तराइ सिर्जनशिल समितीको विद्यार्थिले पार्क निर्माण गरेर शुरु गरेको प्रयास सह्राहनिय भएको वताए ।

    तराइ सिर्जनशिल समितीका अध्यक्ष वैभव ठाकुरले हाम्रो यो एकता र सद्भावको प्रयासको सम्झना पार्कले दिलाउने वताए ।उनले यो पार्क निर्माणमा सहयोग पुर्याउने प्रदेश नं २ का मुख्यमन्त्रि लाल वावु राउतका साथै आर्थिक व्यवस्थापनमा सहयोग गर्ने प्रदेश नं ४ का पर्यटन वन उधोग तथा वातावरण मन्त्रालय लाइ धन्यवाद दिए ।

    क्याम्पसको हाता भित्र तराइ सिर्जनशिल समितीको पहलमा निर्माण भएको पार्क ६ लाखको लागतमा निर्माण भएको समितिका सचिव सुनिल कुमार गामीले वताए ।
    यसपार्क भित्र निर्माण गरिएको स्तम्भमा मिथीलाञ्चलको कलाचित्र कुंदिएको छ भने प्रदेश न २ का आठ जिल्लाका विभिन्न मठ मन्दिरका फोेटा हरु राखिएको छ ,।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.